Asked by Anonymous User

on 8/7/20

Doctor नमस्कार !!! मेरो श्रीमती २६ हप्ताको गर्भवती छिन र उनको उमेर २७ बर्षको भयो।उनको foetus असाधरण ( abnormal ) देखियो भिडियो क्स् रे मा । के अब बच्चालाई abortion गर्न मिल्छ कि मिल्दैन ?

Replies to question

Post Reply
Dr. Ajay Agrawal

Obstetrics and Gynecology. Advance laparoscopic and hysteroscopic surgeonsurgery , 10 Years of practice

गर्भमा देखिएको असाधारण fetus यदी जन्म पछि जीवन जोखिमपूर्ण अवस्था को हुँदा कानुनी रुपमा गर्वपतन गर्नमिल्छ.

Answered on 8/7/20

Post your Reply

Press Here to type in नेपाली ➤