Asked by Anonymous User

on 8/7/20

tonsils badhnu karan k hola

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

मुख्यत इन्फेक्सनले गर्दा टन्सिल बढ्ने गर्छ । त्यसलाई टन्सिलाइटिस भनिन्छ । रुघाखोकी आदि भाइरल कारनले बढ्ने टन्सिल घरेलुु विधीबाट आफै सन्चो हुन्छ । ज्वरो आएमा वा वर्ष मा धेरैचोटि दुख दिएमा भने औषधि खाने वा अपरेसन गर्नुपर्ने हुन सक्छ।

Answered on 9/7/20

Post your Reply

Press Here to type in नेपाली ➤