Asked by Jharana Rana

on 6/7/20

मुटु अलि बढी( निद्रामै बिउझिने गरि) ढुक ढुक गर्ने, छातिमा गारो हुने, सास फर्केको जस्तो हुने , झुम्म हुने टाउको भारी हुने समस्या खासमा के हो र के सम्बन्धि डाक्टरसंग सल्लाह लिदा हुन्छ होला?

Replies to question

Post Reply

एकपटक नसारोगको डाक्टरसंग परामर्श लिदा राम्रो होला! अनलाइनमा नसारोगको डाक्टरसंग प्राइभेटमा परामर्श ल्लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-subodh-dahal/

Answered on 7/7/20

Post your Reply

Press Here to type in नेपाली ➤