Asked by Anonymous User ,53 years

on 4/7/20

नमस्कार सर। केही जानकारी सुझाप दिनुहुन्छ कि? २ बर्स अगाडी मैले जेनेरल फिजिसियन लाई व्होल बडि चेक गराउदा कोलेस्त्रोलमा triglycerides मापन 491 थियो र डाक्टर सापले Turbovas10 tab दिनु भयो ।एस्ले राम्रो गरेको जस्तो लाग्यो। तर लक डाउन पछि फेरि चेक गर्नु र सो दबाइ पनि लिएको छुइन। के चेक नगरी सो दबाइ खाइरहन हुन्छ कि हुन्न जान्कारी पाए आभारी हुने थिए सर।

Replies to question

Post Reply

धन्य्बाद सर।

Answered on 5/7/20
Dr. Yogesh Subedi

Medical Officer, 2 Years of practice

turbovas10 continue गर्न मिल्छ । आफु लाइ समय मिल्ने गरि जचाउनु होला। Muscles pain हुने थालेमा DR को मा तुरुन्त जानु होला

Answered on 4/7/20

Post your Reply

Press Here to type in नेपाली ➤