Asked by Raj Jairu

on 2/7/20

CBC Report WBC 7.7 RBC 5.76 HGB 16.2 HCT 50% MCV 86.8 MCH 28.1 MCHC 32.4 PLT 237 Neutrophils 61% Lymphocytes 45% Esibophils 02% Monocytes 02% Basophils02% plz yo report kasto cha bhanidinu hola

Replies to question

Post Reply

तपाईहरुले अफिसको कुनै पनि ब्याक्तीको नाममा रेमिटको माध्यममा रकम भुक्तानी गरेर अनलाइन डाक्टर परामर्श लिनमिल्ने सुबिधा राख्नु भाको भए म लगायत धेरै बिदेशमा हुने साथीहरूलाई सजिलो हुने थियो किनभने यहाँ धेरै जसो कम्पनीले तलब जम्मा गर्ने र झिकेर रेमिट गर्न मिल्ने मात्रै कार्ड दिएको हुन्छ प्राय धेरै सङ्ग मास्टर कार्ड हुदैन।

Answered on 5/7/20

Hemoglobin upper range मा छ! त्यसले अरु समस्या नभएको भए खासै फरक नपर्ला! एक महिनामा फेरी Hemoglobin दोहोराउन सक्नुहुन्छ!

Answered on 5/7/20

बर्ष 34 को पुरुष हो । समस्या केही छैन । नियमित स्वास्थ चेक जाछ गरेको हो।

Answered on 4/7/20

कति वर्षको विरामी हो र भएको समस्या के हो पनि भानिदिनुभए सल्लाह सोहीअनुसार दिन सजिलो हुन्थ्यो!

Answered on 3/7/20

Post your Reply

Press Here to type in नेपाली ➤