Asked by sarita Timalsena

on 2/7/20

गर्भावस्थामा देखिएको मधुमेह सुत्केरी भएको कति समयपछी ठिक हुन्छ?

Replies to question

Post Reply

dr.नमस्कार, ६ हप्तामा सुगर जाच गर्दा glucose plasma fasting 76.76.00 mg/ dl glucose plasma 1 hr . 159 mg/ dl glucose plasma 2 hr. 167 mg/ dl आएको छ । सानो बच्चा भएको कारण hospital जान सकिएको छैन, यो report अनुसार मेरो सुगर कस्तो हो कृपया बताइदिनू भए आभारी हुने थिए 🙏

Answered on 8/7/20
Dr. Ajay Agrawal

Obstetrics and Gynecology. Advance laparoscopic and hysteroscopic surgeonsurgery , 10 Years of practice

गर्व अवस्था मा देखिएको मधुमेह ८०% को ठिक हुन्छ, कृपया ६ हप्तापछि मधुमेह को लागिसुगर जाच गर्नु होला. यदी नदेखिएको अवस्था मा पनि बर्सेनी सुगर जाच गर्नु पर्छ. किनकी यी महिलामा भबिष्यमा सुगरबिरामीहुने खतरा हुन्छ

Answered on 8/7/20

कतिपयको आफै ठिक हुन्छा, कतिले औसधी सेवन गर्नपर्ने पनि हुन सक्छ! यति समय नै भनेर ठ्याक्कै भन्न अफ्ट्यारो हुन्छा! एकपटक मधुमेय रोगको डाक्टरसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-sukanti-shah/

Answered on 3/7/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

3 hours, 56 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

3 hours, 56 minutes ago

white patch’s in baby body