Asked by Anonymous User

on 4/9/18

मेरो आँखा को परेली मा अलि अलि चिलाउ छ किन होला?

Replies to question

Post Reply

चाया जस्तो सेतो पनि आउँछ कि चिलाउने मात्रै हुन्छ? कहिलेकाही फोहोरको कारणले नि हुन ससक्छ। आखा सफा राख्नुहोला। Blepharitis भन्ने आखाको परेलाको समस्या पनि हुन सक्छ । ठिक नभएमा एकपटक आखा रोग विशेषज्ञलाई देखाउनुहोला। घरै बसेर हाम्रो डाक्टर मार्फत आँखा रोग विशेषज्ञसंग सल्लाह लिन यो लिन्कमा जानुहोला। https://www.hamrodoctor.com/service/ophthalmology

Answered on 5/9/18

Post your Reply

Press Here to type in नेपाली ➤