Asked by Anonymous User

on 1/7/20

मेरो scrotum मा पाछेझै भएर चर्कीन्छ छाला रातो भा छ के भएको होला

Replies to question

Post Reply

चिलाउछ पनि कि? पसिना आउदा बढी यस्तो हुन्छ? एकपटक फोटोसहित छालारोगको डाक्टरसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला: 'https://www.hamrodoctor.com/consult/skin-sex

Answered on 1/7/20

Post your Reply

Press Here to type in नेपाली ➤