Asked by suroj bc ,32 years

on 30/6/20

सर म 29 बर्सिय पुरुष हुं मेरो हाइट अहिले 5•5 छ म मेरो हाइट 2 इण्च बढाएर 5•7 बनाउने योजनामा छु के यो सम्भव छ, छ भने कहाँ सम्भव हुन्छ?

Replies to question

Post Reply
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

surgical techniques can increase height upto 5 cm. consult orthopedic surgeon.

Answered on 10/7/20

२०-२२ वर्षपछि हाइट बढाउन सकिदैन ! हड्डीको बढ्नेकरण रोकिएसंगै उचाइ बढ्न पनि कम हुन्छ! केहि stretching exercise हरु google मा हेरेर practice गर्न सक्नुहुन्छ!

Answered on 2/7/20

Post your Reply

Press Here to type in नेपाली ➤