Asked by Shining Star

on 30/6/20

मलाई ५-६ दिन देखि लगातार हल्का चक्कर आइरहेको छ र यो रोकिरहेको छैन, निरन्तर आइरहेको छ। दिनभरि जसो मेरो टाउको घुमिरहेकै हुन्छ। र कुनै बेला मन आत्तिन्छ र आत्तिएको बेला मुटुको धड्कन बढ्ने गर्छ। अन्य कुनै लक्षण छैन। यस्तो किन भएको होला र यसको समाधान के हुनसक्छ?

Replies to question

Post Reply

ब्लड प्रेसर र सुगर ठिक छ? एकपटक परिक्षण गराउनुहोला! एकपटक अनलाइनमा डाक्टरसंग परामर्श लिएर आफ्नो समस्या थप राख्नको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-subodh-dahal/

Answered on 2/7/20

Post your Reply

Press Here to type in नेपाली ➤