Asked by Mahadev Dhakal

on 30/6/20

डाक्टर सर मेरो छोरा अहिले 17 महिना भयो उसको कान बाहिर हेर्दा राम्रो देखिन्छ तर कान भित्र पत्थर जस्तो सानो मास को दाना जत्रो देखिन्छ र दुबै कान भित्र छ अस्पताल जान पनि नजिक छैन एक ठाउँमा देखाको त्यति राम्रो सङ्ग हेरिदिएन कान भित्र को घाऊ नै नदेखि एउटा कान मा हाल्ने औषधी दिएको थियो ठिक भएन ( zoxan ) eye/ear drops लेखेको छ कान पनि धेरै चिलाउने रहिछ। फोटो खिचेर पठाउन को लागि क्यामेरा ले देख्ने ठाउँमा घाउ छैन कान पनि सुख्खा छ। के गर्दा ठिक होला डाक्टर सर। कुन medicine प्रयोग गर्न सकिन्छ सर हजुर ले भन्दिनुभयो भशहर

Replies to question

Post Reply

एकपटक कानभित्र नहेरी यकिन के हो भन्न गाह्रो हुन्छ! नाक कान रोगको डाक्टरसंग अनलाइन परामर्श लिएर आफ्नो समस्या थप राख्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-sahara-adhikari/

Answered on 2/7/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters