Asked by VIKAS Khatiwada

on 28/6/20

निन्द्रा कम लाग्छ सायद लक डाउन ले गर्दा हुन सक्छ के गर्दा राम्रो होला।

Replies to question

Post Reply

ऐलेको समयको प्रभावले पनि हुन सक्छ! सामाजिक संजाल र मोबाइल भन्दा पनि परिवारसंग धेरै समय विताउनुहोला! योगा व्यायामहरु गर्नुहोला! आफ्नो निन्द्रामा सुधार ल्याउनेबारे थप कुराहरु जान्नको लागि यो लिंकमा गएर लेख पढ्नुहोला; https://www.hamrodoctor.com/article/sleep-problems/

Answered on 30/6/20

Post your Reply

Press Here to type in नेपाली ➤

Articles related to Viral and Infectious Disease Consultation