Asked by santosh pandey

on 27/6/20

मेरो toilet 2 दिन देखी clear भएको छैन अनि पेट सुम्म भइराखेको छ के गर्नी होला?

Replies to question

Post Reply

ok thank you

Answered on 30/6/20

पानी सागापात प्रसस्त खानुहोला! कैलेकाही खानपीनको गडबडीले यस्तो हुन सक्छ! ठिक नभएमा एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला!

Answered on 30/6/20

के के कारण होला के खो लक्षण हो बताइ दिनुस् न

Answered on 29/6/20

toilet vayeko 6ina doctor

Answered on 28/6/20

ऐले ठिक भयो? खानपीनमा केहि गढबढी भएको थियो कि?

Answered on 28/6/20

Post your Reply

Press Here to type in नेपाली ➤