Asked by Anita Sunuwar

on 3/9/18

Mero 19 months ko chori ko tauko ma khatira jasto ghau ako6,tyo ghau ma paani nirantar aune ani chilai rahane hun6,yesko prevention K hola?Ra dabai kun use Garda ramrod hun6 hola?

Replies to question

Post Reply

त्यस्तो खालको घाउ खतरा फोहोर र सरसफाइको कमीले गर्दा आउने गर्छ। कहिलेकाही त्यस्तो घाउमा पिप जम्मा भएर पिलो बन्न पनि सक्छ जसलाई चिरेर अपरेसन गरेर निकाल्नपर्छ । त्यसैले एकपटक छालारोग विशेषज्ञ वा बालरोग विशेषज्ञलाई देखाउनुहोला। फोटो पठाएर हाम्रोडक्टर मार्फत अनलाइन कन्सल्ट पनि गर्न सकिन्छ । त्यसको लागि यो लिन्कमा जानुहोला https://www.hamrodoctor.com/consult/skin_sex

Answered on 3/9/18

Please consult nearest Dermatologist.

Answered on 3/9/18

Post your Reply

Press Here to type in नेपाली ➤