Asked by Anonymous User

on 22/6/20

म 27 बर्स भय म बीबाहित हो बीगत 1 बर्स देखी मलाई शीघ्र स्खलन को समश्या देखीयको छ। यसको लागी मैले राम्रो डाक्टर र उपचारको खोजीमा छु। यसको लागी कहा जादा वा के गर्दा ठीक हुन्छ होला??

Replies to question

Post Reply

शिघ्र स्खलनको कारण धेरै हुन्छन! एकपटक विस्तृत परिक्षण गरेर सबै जाच गरेपछि मात्र के कारणले भएको भन्न सकिन्छ! अस्पताल गएर विस्तृतमा सल्लाह लिएर त्यसै अनुसार गर्नुहोला! ऐले अनलाइनमा चिकित्सकसंग केहि थप परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-krishna-kaji-bhomi/

Answered on 24/6/20

Post your Reply

Press Here to type in नेपाली ➤