Asked by Suraj Khadka ,33 years

on 1/9/18

mero naak ko haddi bango x. ruga badi lagx.

Replies to question

Post Reply

यसलाई Nasal septal defect भनिन्छ । यो समस्या भएको व्यक्तिलाई रुघा चाडै लाग्ने, पिनास आदि हुने गर्दछ ।अपरेसन गरेर त्यो हड्डी मिलाउन सकिन्छ। तपाइको समस्याले साह्रै दुख दिएमा एकपटक नाक कान घाटीको चिकित्सकलाई भेट्नुहोला । हाम्रो डाक्टर मार्फत अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला। https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 3/9/18

Post your Reply

Press Here to type in नेपाली ➤