Asked by Anonymous User

on 22/6/20

मेरो कानभित्र पानी भरेको जस्तो आवाज आउछ।बाहिरबाट औला ले चलाउदा र मुख चलाउदा आवाज आउँछ तर कटन बडले चलाउदा पनि र लाइट बालेर हेर्दा पनि कान भित्र केही देखिदैन। के कारणले यस्तो हुन्छ? कुनै Ear Drop प्रयोग गर्न मिल्छ कि मिल्दैन?

Replies to question

Post Reply

केहि दीनमा ठिक भएन भने एकपटक कान जाच गरेर हेर्नपर्छ! नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला!

Answered on 24/6/20

पिप आउने दुख्ने त्यस्तो केही हुदैन खाली चलाउदा मात्र आवाज आउँछ।लगभग ३-४ दिन भयो

Answered on 22/6/20

पिप आउने, दुख्ने केहि छ त्यस्तो? कानमा नुहाउदा पानी पसेकोथ्यो पहिले? कति समय भयो यस्तो भएको? एकपटक नाक कान रोगको डाक्टरसंग अनलाइन परामर्श लिएर आफ्नो समस्या विस्तृत रुपमा राख्नको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/consult/ent-consultation/

Answered on 22/6/20

Post your Reply

Press Here to type in नेपाली ➤