Asked by Anonymous User ,28 years

on 20/6/20

मेरो दाईने खुट्टा को तिघ्रा को हड्डी वचिएको 19 महिना भयो। पहिले को अप्रेसन बाट इन्फेक्सन भएर दोस्रो पटक अप्रेसन गरेर रड परिवर्तन गरेको पनिआठ महिना भयो। लगातार फलो अप को लागि गई रहेको थिए। ऐले बन्दबन्दि को कारण अस्पताल जन नपाएको 3 महिना भन्दा बढी भयो। यसले केइ फरक पर्छ कि पर्दैन होला। खुट्टा सामान्य खोच्याएर हिँड्न पर्ने हुन्छ यो पछि ठीक हुन्छ कि हुँदैन होला।केइ जानकारी पाउन पाए राम्रो हुने थियो।

Replies to question

Post Reply

१०mm*४२cm को रड राखिएको हुन पर्ने मा अन्यथा भएको ले सच्याएको छ।

Answered on 23/6/20

Bnb हस्पिटल मा dr ओम प्रसाद श्रेष्ठ सँग जचएको हो। घुँडा देखि माथि सम्म 11mm*24cm को रोड राखेको छ।

Answered on 23/6/20

कुन अस्पतालमा कता परिक्षण गराउनुभएको? एकपटक आफ्नो पुरानो सबै रिपोर्ट हेर्न्पाए कस्तो खालको अपरेसन हेरेपछि यकिन भन्न सकिन्थ्यो! अनलाइनमा हाडजोर्नी रोरको डाक्टरसंग आफ्नो समस्या बारेमा रिपोर्टहरुको फोटो पठाएर विस्तृत परामर्श गर्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-asish-rajak/

Answered on 22/6/20

Post your Reply

Press Here to type in नेपाली ➤