Asked by nawraj neupane

on 8/6/20

मेरो घर बुटवल तिर हो मेरि आमाको स्थन सुनियो(चाका)जस्तो को हो कि गिर्का हो दुख्छ रे के गर्ने बुटवल मा कुन हस्पिटल जादा हुन्छ

Replies to question

Post Reply

बुटवलको ठुलो अस्पतालको कुनै जनरल सर्जन डाक्टरलाइ भेटदा हुन्छ!

Answered on 10/6/20

3 दिन भयो हल्का दुखेको छ भनु भएको छ

Answered on 9/6/20

3दिन भयो बुटवल कुन dr lai bhedtha राम्रो होला

Answered on 9/6/20

कति भयो यस्तो भएको? एकपटक परिक्षण गरेर हेर्दा राम्रो हो! कुनै अस्पतालमा जेनेरल सर्जनलाइ भेट्नुहोला!

Answered on 9/6/20

Post your Reply

Press Here to type in नेपाली ➤