Asked by Anonymous User

on 6/6/20

मेरो आमा को पिसाब नली मा canser oppration भाइ camo भइरहेको थियो तर lockdown को कारणले हामिहरु केही गर्न सकिरहेको छैनौ के गर्नु पर्ने होला डाक्टर सर

Replies to question

Post Reply

मुत्ररोग विशेसग्य तथा भरतपुर क्यान्सर अस्पतालमा कार्यरत डाक्टर उमेस नेपालसंग अनलाइनमा आफ्नो समस्या राखेर परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-umesh-nepal/

Answered on 6/6/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters