Asked by Anonymous User

on 4/6/20

म एउटा पुरुष हूँ। मेरो दायाँ स्तमा गाँठागुठी देखिएको करिब एक महिना जति भएको छ। मैले यस समस्यालाई साधारण माने, निको भइहाल्छ भनी ठाने तर आज सम्म कुनै परिवर्तन भएको छैन। मैले यो समस्यालाई बुझ्न सकेको छैन यसको थप परामर्श डाक्टर बाट बुझ्न सक्छुकी आशा गरिएको छु???????

Replies to question

Post Reply

अलि सार्हो छ डाक्टर साप, अलि ठुलो नै छ।

Answered on 5/6/20

कत्रो छ, कतिओटा छ छाम्दा कस्तो छ सबै कुरा थाहा भएपछी मात्र यकिन के भएको भन्न सकिन्छ! कता बस्नुहुन्छ? नजिकै अस्पताल जान सम्भव छ? केहि समय कुरेर हेर्न नि सकिन्छा! बन्द खुलेपछि एकपटक नजिकैको अस्पताल गैर सर्जनलाइ देखाएर सल्लाह लिनुहोला! ऐले चिकित्सकबात केहि सल्लाह र अनलाइन परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-punya-ram-kharbuja/

Answered on 4/6/20

Post your Reply

Press Here to type in नेपाली ➤