Asked by Anonymous User

on 4/6/20

aortic aneurysm (AAA) बारे मा बताईदिनुहुन्थ्यो कि यसको लक्षण बताईदिनु न मेरो पेट मा जतिबेला पनि धड्कन जस्तै महसुस हुन्छ जोड सङ गुगल मा हेरेको थिए येस्तो कारण हुन्छ भन्ने देखायो

Replies to question

Post Reply

mero chaati ma haat ma pani testi dekhincha jati bela pani sir tanab ma chu ekdum

Answered on 5/6/20

खास म म दुबईमा छु अन्लाईन i can't pay right now bcoz i have not ime or esewa

Answered on 5/6/20

त्यो बाहेक अन्य समस्या नभएको भए ऐले साह्रो आत्तिन पर्दैन! बन्द खुलेपछि एकपटक अस्पताक गैर परिक्षण गराउनुहोला! Anxiety हो कि नाइँ अन्य कुनै समस्या छ कि झैँ लागे एकपटक डाक्टरसंग अनलाइन परामर्श लिन सक्नुहुन्छ! त्यसको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-subodh-dahal/

Answered on 5/6/20

अलि जोड संग नै हुन्छ जतिबेला पनि अलि लामो समय नै भयो लग भग ३ महिना जति भयो अनि छाती पनि तेस्तै देखिन्छ ecg gareko report normal chh malai anxiety bhako ho anxiety le yesto hunch

Answered on 4/6/20

धड्कन बढ्दैमा Aortic aneurysm नै हुन्छ भन्ने हैन! धेरैमा यस्तो देखिनु सामान्य नै हुन्छ! त्यस्तो डर वा संका लागे अस्पताल खुलेपछि एकपटक गएर परिक्षण गराउदा हुन्छ! ऐले यसको कारणले धेरै आत्तिनु पर्दैन!

Answered on 4/6/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

2 hours, 44 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

2 hours, 44 minutes ago

white patch’s in baby body