Asked by Sunita Tamang ,31 years

on 31/5/20

नमस्ते डक्टर । म अहिले ३० वर्षको भए । मेरो सामान्यतय यौनअंग चिलाउने समस्या १५–१६ वर्षको उमेर देखि थियो । जुन समस्या वेला वेला हुन्थ्यो । अहिले सम्म जारी छ । आफै निको हुने अनि फेरी चिलाउने घाउ हुने भईरहन्छ । अहिले मेरो विवाह भएको १ वर्ष भयो । यौनसम्पर्क गर्दा पाटर्नरलाई पनि मेरो कारण यौनसम्पक गर्यो उहाँमा पनि स–साना विविरा आउने समस्या हुन थाल्यो सो यसको लागि म के गर्न सक्छु ?

Replies to question

Post Reply

कुनै किटानुको इन्फेक्सनले गर्दा भएको हुन सक्छ! पानी बग्ने वा केहि छ समस्या अरु? सरसफ़ाइअमा अलिक ध्यान दिनुहोला! एकपटक स्त्री रोगको डाक्टरसंग अनलाइनमा परामर्श लिएर औसधीको बारेमा सोध्न वा अन्य सल्लाह लिन यो लिंकमा जानुहोला:: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha/

Answered on 1/6/20

Post your Reply

Press Here to type in नेपाली ➤