Asked by Anish Tamang

on 20/8/18

sir.mero hath ra khuta ko jorni ma dukhny sathai jhamjhmauny grxa.ra left side back pain ra chest ma ni pain vairkhya.xa yo k va hola satai kun doctor lai dekhauda rmro hola

Replies to question

Post Reply

खुट्टा, जोर्नी झमझमाउने कारण धेरै हुन्छन । नशाको समस्या, हड्डीले नशा च्यापिएको, भिटामिनको कमी आदि । छाती दुख्ने समस्या को कारण पनि धेरै हुन्छन, कहिले मुटुको समस्या पनि हुन सक्छ । पोल्ने, अमिलो पानी आउने छ भने ग्यास्ट्राइटिस पनि हुन सक्छ । त्यसैले एकपटक अस्पतालमा गएर देखाउनुहोला। हाम्रो अनलाइन कन्सल्टेसन सेवा प्रयोग गरेर घरैबाट चिकित्सकबाट सल्लाह पनि लिन सक्नुहुन्छ । https://www.hamrodoctor.com/r/MTA0 धन्यवाद।

Answered on 20/8/18

Post your Reply

Press Here to type in नेपाली ➤