Asked by Uttam Adhikari

on 29/5/20

नमस्ते डक्टर, मेरो USG, RFT, Urine Culture, Routine सबै ठीक छ तर पिसाब गर्दा कम्बोड मा किन फिज बस्छ? एकछिन मै हराउँछ फेरि ।

Replies to question

Post Reply

पानी बढी खानुहोस! कैलेकाही पानी को कमीले नि हुन सक्छ! सरसफाइमा ध्यान दिनुहोस!

Answered on 30/5/20

Post your Reply

Press Here to type in नेपाली ➤