Asked by Ramesh ,34 years

on 29/5/20

मेरो वाइफ़ को video x-ray गर्दा पित्त थैलीमा १३ mm ko स्टोन छ भन्ने रिपोर्ट आयो . हात खुट्टा पेट सुनिए को छ. जिउमा १/२ ओटा घाउ र खुटा मा गाठो साहित् को रातो आको छ तेस्तै ५/६ ठाउ मलाई के सल्लाह दिनु हुन्छ ? एकदमै मान अtaaलिरहेको छ . तेस्माथि थाइराइड को औसधि खको १० दिन जति हुदै छ . लग्छ जतिल सामस्या आयो .

Replies to question

Post Reply

सुन्निएको घाउ गाँठो भएको कस्तो हो नहेरी यकिन भन्न सकिन्न! पित्त थैलीको ढुन्ग्गा लाइ ऐले पेट दुख्ने छैन भने तुरुन्त केहि गर्न नपर्ला! एकपटक डाक्टरसंग आफ्नो रिपोर्टसहित सबै कुरा सोधेर अनलाइन परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ajay-parajulee/

Answered on 30/5/20

Post your Reply

Press Here to type in नेपाली ➤