Asked by रमेश तामाङ ,31 years

on 28/5/20

नमस्कार बच्चाकाे नाभि पाकेकाे छ

Replies to question

Post Reply
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

रमेश जी। मन तातो पानी मा अलिकती नून मिसाएर सफा कपडा वा कपास ले बिहान बेलुका हल्का गरी सफा गर्ने र तेस्पछि सुख्खा कपडाले पुछने गर्नुस २-३ दिन। ठीक हुन्छ।नभयेमा बालरोग बिसेसज्ञ लाई जचाई मलम लगाउनु पर्छ।

Answered on 28/5/20

एकपटक फोटो हेर्नापाए कस्तो के भएको हो भन्न सकिन्थ्यो! फोटोसहित बालरोगको डाक्टरसंग अनलाइन परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-nipun-shrest19/

Answered on 28/5/20

Post your Reply

Press Here to type in नेपाली ➤