Asked by Uttam Adhikari

on 28/5/20

नमस्ते डक्टर, मैले Dulot 20 औषधी खाएको तर त्यो खय पछि बिहान उठ्न सक्दिन, छाति पोल्छ, बन्ता आउन खोज्छ कमजोरी महुस हुन्छ, किन होला? खाँदा ठीक हुन्छ की छाडी दिनु पर्छ?

Replies to question

Post Reply
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

शुरूका केहीदिन अलि गार्हो भएको महसुस हुनछ।बिस्तारै ठीकहुदै जाला। धेरै गार्हो हुँदई गये आफनो डाक्टर सँग सम्पर्क गर्नु होला। केही दिन गास्ट्रिक को औषधि खाएमा पोल्ने र वाकवाकी कम हुने छ।

Answered on 28/5/20

जम्म १ दिन भयो डक्टर खाएको

Answered on 28/5/20

Spin ko Dr le dinu bhayako ho back pain bhayera Ani Anaxity ko Pani symptoms bhayera

Answered on 28/5/20
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

उत्तमजी! Dulot औषधी के कारण खानु परेको थियो? कती भयो खाएको? यो Antidepressant ग्रूप को औषधी हो, बिभिन्न शारीरिक दुखाई का लक्ष्यणमा पनी यस्को प्रयोग हुनछ। SNRI ग्रूपमा पर्ने भएकोले यस्ले एसीडिटी गराउन सक्छ । कसैलाई कमजोरि पनी महसूश हूनछ। छोडनु भन्दा एक चोटी Psychiatrist लाई सम्पर्क गरेर औषधी मिलाउनु होला।

Answered on 28/5/20

Post your Reply

Press Here to type in नेपाली ➤