Asked by Anonymous User

on 27/5/20

I have been frequently having fearful dreams evernight and my body becomes full of sweat during sleep time.How can i get rid of it?

Replies to question

Post Reply
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

लकडाउनको समयमा तनाब बढ्न सक्छ। कृपया सामाजिक संजाल जस्तै फ़ेसबुक इंस्टाग्राम र समाचार जन्य अनलाइन सामग्रीको प्रयोग कम वा बन्द गर्नु होला। समयमा सुत्ने उठने र खाने साथै हल्का शारीरिक ब्यायाम तथा योग ध्यान, किताब पढ़ने, परिवार संग घरेलू खेल, कुराकानी तथा पकाउने र नया कुरा सिक्ने मा समय खर्च गर्नु होला। सत्नु अघि दिनभरीका सकारात्मक कुराहरू सोचेर सुत्ने ।आशा छ यस्ले तपाईंलाई सजिलो बनाउने छ। यदि यो बढेर समस्या दिन थालेमा Psychiatrist संग सम्पर्क गर्नु होला। धन्यबाद।

Answered on 27/5/20

Post your Reply

Press Here to type in नेपाली ➤