Asked by शमसेर पुलामी

on 27/5/20

डाक्टर साब नमस्कार करिब ३ बर्ष अघि वीर हस्पिटलमा पेटको इन्डोस्कोपी पछि duloxetine अौषधि खादै अाएकोमा लगभग १ बर्ष जती भयो अौषधि छोडेको ।यसले मलाई धेरै राम्रो काम गरेको थियो । मेरो तौल पनि बढाएको थियो । म सँग अझैपनि ३ हप्ता पुग्ने अौषधि स्टक छ ।डेट एक्सपायर भएको छैन । अहिले लकडाउनको अवस्थामा कहिलेकाही नचाहदा नचाहदै पनि डरको झड्का लाग्छ र मुटु र शरीर हल्का थरथर भएको अनुभव हुन्छ । ग्याष्ट्रिक बढाईदिन्छ ।। निन्दा पनि त्यति लाग्दैन यसको लागि बाँकी रहेको duloxetine अौषधि फेरि लिन सकिन्छ सर ? hope for good suggestion

Replies to question

Post Reply

हुन्छ सर धन्यवाद छ

Answered on 27/5/20
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

समसेर जि, तपाईं औषधि निरन्तर गरि राख्नुस ।

Answered on 27/5/20

Post your Reply

Press Here to type in नेपाली ➤