Asked by Anonymous User

on 27/5/20

2 days bata mero right side ko kokha dukhirako xa k vayerw hola ?

Replies to question

Post Reply

कोखा दुख्ने कारण धेरै हुन्छन! एकपटक जाच गरेर हेर्नपर्छ! साह्रै गाह्रो भएको भए अस्पताल जानुहोला! ऐले पानी बढी खानुहोला! त्यस्तो धेरै साह्रो छैन भने बन्द खुलेपछि गैर परिक्षण गराउदा पनि हुन्छा!

Answered on 28/5/20

Post your Reply

Press Here to type in नेपाली ➤