Asked by Chandra B Kami

on 17/8/18

म टुक्रुक बस्दा मेरो दुबै खुट्टाको जोर्नी पोले जस्तो झम्झमाएजस्तो हुन्छ। केही उपाय छ ?

Replies to question

Post Reply

यसको कारणहरु धेरै हुन्छन । कहिले ढाडको नसा च्यापिने समस्याले पनि हुन सक्छ । कहिले अन्य समस्याहरु पनि हुन सक्छन । एकपटक हाडजोर्नीको चिकित्सक भएकोमा गएर विस्तृत जाच र परिक्षण गराउनुहोल। धन्यवाद ।

Answered on 18/8/18

Post your Reply

Press Here to type in नेपाली ➤