Asked by Tulsi Raut

on 26/5/20

HLA-B27 रिपोर्ट Positive भनेको के होला? काठमाडौंमा यसको उपचार गर्ने राम्रो अस्पताल र डाक्टर को हुनुहुन्छ??

Replies to question

Post Reply
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

HLA B27 positive प्रायः Ankylosing spondylitis, Reiter's syndrome, and Psoriatic arthritis मा देखिन्छ। यो रोग बात रोग हरु हुन। तसर्थ तपाईं बात रोगको डाक्टर सङ परामर्श लिनु होला।

Answered on 27/5/20

Post your Reply

Press Here to type in नेपाली ➤