Asked by Arjun magar

on 25/5/20

मैले मेरो श्रीमती को प्रेगनेंसी जाच को लागि एक चोटि मात्र अल्ट्रासाउन्ड गरेको थिए रिपोर्ट मा ( twin intrauterine pregnancy with mean gestational sac diameter corresponding to 5 week 6 days of gestation. ADVICE :usg after 3 week or sos to visualize embryo भनेर आयो अहिले हाम्रो 28 week भयो तेतिबेला डक्टर ले twin को बारेमा केहि भन्नु भएन के हाम्रो twin बेबी नै भएको हो र डा साब ? फेरी अहिले को अवस्था मा कसरी चेकअप को लागि जानू ? यो अवस्था मा के गर्न सकिन्छ होला डा साब ?

Replies to question

Post Reply

त्यस्तो देखिएको भए नै होला! यकिन गर्न एकपटक भिडियो एक्स रे गरेर फेरी हेर्नुपर्छ! त्यसको लागि नजिकैको अस्पताल गएर सम्पर्क राख्नुहोला! अब केहि समय कुरेर बन्द खुलेपछि जाँदा पनि हुन्छा! ऐले अनलाइनमा प्रसुतिरोगको डाक्टरसंग थप परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/

Answered on 26/5/20

Post your Reply

Press Here to type in नेपाली ➤