Asked by Dr. Purushottam Adhikari

on 25/5/20

कोरोनाभाइरसबाट बच्न भनेर आजकाल मानिसहरु हातमा पन्जा लाएर डुलिरहेको देखिन्छ । पन्जाको गलत प्रयोगले तपाइलाइ संक्रमणबट जोगाउन भन्दा रोग फैलाउछ। यो जानकारीमुलक भिडियो हेर्नुहोस https://youtu.be/nH48fvU_ZkM

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤

Articles related to Viral and Infectious Disease Consultation