Asked by Anonymous User

on 25/5/20

मेरो बच्चा ५० दिनको भयो। उसको छाती तथा घाँटिमा धेरै खकार भए जस्तो सुनिन्छ। यो निक्कै दिन भैसक्यो। यो क्रम अझै लम्बिदा कुनै अरु थप जटिल समस्या त आउँदैन?यद्दपी स्वासप्रस्वासमा त्यति धेरै समस्या भने भएको जस्तो लाग्दैन। अहिले Decon-S drop लगाइरहेको छु। त्यसैले बच्चाको खकार निकाल्न के गर्नु पर्ला। सुझावको अपेक्षा गर्दछु।

Replies to question

Post Reply
Dr. Nipun Shrestha

Consultant Pediatrician , 10 Years of practice

newborn child ma kahile kahi ghati ma khakar aatiyejasto awaz aauna sakcha. esto dherai din bhaisakeko cha tara bachha thikai cha bhane kunai aaftaro samasya nahola. ekpatak bachha le kasto Kisim ko ghyar ghyar gardai cha sunna paye aajha badi kura bhanna sajilo hunethyo

Answered on 31/5/20

ज्वरो, रुघा खोकी केहि छ? नाक बन्द भएर पनि त्यस्तो भएको हुन सक्छ! त्यो थोपा केहि दीन हाल्नुहोला! एकपटक बालारोगको डाक्टरसंग थप परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-nipun-shrest19/

Answered on 26/5/20

Post your Reply

Press Here to type in नेपाली ➤