Asked by चासुमहाङ कोयु राई ,32 years

on 24/5/20

नमस्ते 4 दिन जति भयाे बेला बेलामा सास फेर्न गाहाे भै राकाे छ , राती सपनामा एैठन भकाे जस्तै हुन्छ । िदनमा 3/4 चाेटि हुन्छ यस्ताे । सास राेकिएला जस्तै हुन्छ , त्यतिबेला मुटुकाे धडकन पनि बढछ । यस्ताे के समस्याले भकाे हाे के गर्दा राम्राे हुन्छ हाेला । सुनेकाे मुटुमा प्वाल भयाे भने पनि यस्ताे हुन्छ रे

Replies to question

Post Reply

राइ जी, मुटुको प्वालले यस्तो समस्या हुदैन! कैलेकहिँ चिन्ता र मानसिक तनावले यस्तो हुन सक्छ! यो महामारीको बेला यस्तो सास्या धेरैलाई देखिने हुन्छ! एकपटक हाम्रोडाक्टर मार्फत चिकित्सकसंग अनलाइन परामर्श लिएर आफ्नो समस्या राख्न यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-anoop-krishna-gupta/

Answered on 25/5/20

Post your Reply

Press Here to type in नेपाली ➤