Asked by Anonymous User

on 23/5/20

मेरो छोरो ४ बर्ष को भयो उस हिजो दिउँसो देखि ज्वरो आइ रको छ ।रुघा खोकी त्यस्तो केही छैन ।हामी दोलखा मा छौ Falxon खुवाई दा ज्वरो अलि कम त भयो तर पुर्ण कम भएन औषधि खुवाउदा पनि 99.8 हुन्छ फेरि ६ घन्टा पछि ज्वरो आइहाल्छ 102 । के गर्दा होला।

Replies to question

Post Reply

ज्वरो बाहेक अरु केहि छ कि नाइँ? ६-६ घन्टाको फरकमा त्यो औसधी खुवाइरहनुहोला! एक दुइ दीन हेरेर ठिक नभएमा वा गाह्रो भएमा नजिकैको अस्पताल गैर परिक्षण गराउनुहोला! बालारोगको डाक्टरसंग थप परामर्श लिन यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-nipun-shrest19/

Answered on 23/5/20

Post your Reply

Press Here to type in नेपाली ➤