Asked by Anonymous User

on 14/8/18

मलाइ फिशर भको छ यो के सङ सम्बन्धित doctor लाई देखाउन पर्छ अनि home remedies केइ छ कि???

Replies to question

Post Reply

फिसर रोगलाई ठिक गर्नको लागि आद्राहरूमा कुपित भएर बसेको मललाई निकाल्न नितान्त आवश्यक छ । यसका लागि बिरामीलाई ३ देखि ७ दिनसम्मको थैरापिटिक उपवासमा राख्नु पर्दछ । उपवासका फलफूलको जुस, मह तथा कागती पानी आदि प्रसस्त दिनु पर्दछ । उपवास गरी सके पछि १० -१५ दिन सम्म फलाहार वा साग सब्जी मात्र सेवन गराउनु पर्छ । २.  बिहान बेलुका २-३ वटा भीजाएको अंजीर खाने र भीजाउन प्रयेाज गरेको पानी पिउनाले यो रोगमा फाइदा पुग्दछ । ३.  त्रीफला चुर्ण, इसकगोलको झुसी, पंचसकार चूर्ण जस्ता औषधि राती सुत्ने बेलामा एक एक चम्चा दूध वा तातो पानीसँग खानाले कब्जीयतमा राम्रो गर्दछ । ४.  केही दिन सम्म सख्खरमा बेलकोगुदि मिलाएर खादा पनि फिसर ठिक हुन मद्दत गर्छ । ५.  रक्तश्राव भइरहेको अवस्था छ भने वरफले गुदा मालिस गर्नु पर्छ । ६.  रक्तश्राव नभएको अवस्थामा भने तातो कटि स्नान -ठूलो खड्कुलो, बाटा अथवा ताउतोमा सहन सक्ने तातो पानी हालेर २० मीनेट जति बस्नें)  उपचार लिनुपर्छ । ७.  मल त्याग पश्चात गुदालाई राम्ररी धोई तातोपानीले सक्ने गर्नु पर्छ । आन्तरीक घाउहरुमा एण्टी सेप्टिक क्रीम या क्षारीय मलहम लगाउनुपर्छ । मासुका गिर्खा बाहिरै आएको खण्डमा ग्लिसरिन र एप्सम साल्ट मिसाएर लेप बनाई लगाएर पट्टबिाधि दिनु पर्छ । ८.  भेस्लिनसँग कपुर मिलाएर गुदा लगाए पनि यो रोगमा फाइदा पुर्‍याउँछ । ९.  रक्तश्राव नभएको खण्डमा साधा पानीको एनीमा लिनुपर्छ । तत्पश्चात कटिस्नान वा मेहनस्नान गर्नु पर्छ । दिनको दुई पल्ट माटोको पेडूपट्ट िलगाउनाले पनि यो रोग निको हुन सहयोग गर्छ । १०. दुखाइ वा चिलाइ ज्यादा भएमा बरफ पानीमा सुती कपडा भिजाएर लगौटि जस्तो बनाएर लगाउनुपर्छ ।

Answered on 17/8/18

माथी डा साब ले भनेको जस्तै बिहान बेलुका मन ततो पानी म बस्नुस । दिसा पातलो गर्ने झोल औषधी lactulose लिनुस 3 spoonful बिहान बेलुक Fissure को मुख्य कारण कब्जियत हो । एस्को उपचार गर्नुस

Answered on 15/8/18

Sitz bath twice a day, plenty of fibre in diet.. avoid constipation. Also see a general surgeon.

Answered on 14/8/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

6 hours, 13 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

6 hours, 13 minutes ago

white patch’s in baby body