Asked by YR Mainali

on 21/5/20

टाउको दुख्ने बिसेस टाउको को घिच्चुक तिर रिङ्गटा लागिरहे जसतो खान मन नलाग्ने वाक्क आउल जस्तो मुख अमिलो भै रहने पेट को माठिल्लो भाग करङ को मुनि गले जस्तो एस्तै हो डाक्टर सायब

Replies to question

Post Reply

सास्म्या धेरै रहेक्छा ! एकपटक अस्पताल गैर सबै पारिक्षण गराएर हेर्दा रार्मो हुन्छ! गाहो भएको छैन भने एकपटक बन्द खुलेपछि जानुहोला! ऐलेकोलागि पानी प्रसस्त खानुहोला र ब्लड प्रेसर नाप्नुहोला! टाउको धेरै दुखेमा Flexon भन्ने औसधी खान नि सक्नुहुन्छ! थप चिकित्सकसंग अनलाइन परामर्श गरेर समस्या राख्न चाहानुह्न्छा भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ghan-shyam-kharel/

Answered on 22/5/20

Post your Reply

Press Here to type in नेपाली ➤