Asked by Anonymous User

on 20/5/20

नमस्ते सर म 26 बर्ष को भय म लाई सानो कुरा मा पनि डर लाग्छ।यकासी पसिना आउने टाउको दुख्ने। टाउको गरुगो हुन।के भो केभो हुन्छ।यस्को समाधन के होला।हल्का गसितिक पनि छ।

Replies to question

Post Reply
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

तपाईंलाई ऐंज़ाइयटी (Anxiety) को समस्या जस्तो छ। मानशिक रोग बिशेसंज्ञ संग परामर्ष लिनुहोला। यो रोग थेरापी र औषधी सेवन बाट निको हुन्छ। धन्यबाद।

Answered on 27/5/20

सबै कुरा विस्तृतमा राखेर एकपटक डाक्टरसंग सल्लाह लिएर औसधी खादा ठिक हुन्छा! त्यसको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-anoop-krishna-gupta/

Answered on 22/5/20

1बर्ष जति भयो यो भयोको डर लागने पसिना आउने।अरु gastrict को पनि छ।पढाई गर्छु।टाउको भरी जस्तो हुन्छ।गरे को का बिसिमछु।मन एकोहोरो हुनछ।के औसधि खादा राम्रो होला।

Answered on 21/5/20

केहि डर लाग्नु स्वाभाविक नै हो! त्यसले राम्रो पनि गर्छ ! तर डरले आफ्नो दैनिक कामकाजलाइ नै असर गरेको छ भने चै उपचार गर्नुपर्छ! कैले देखि यस्तो भएको? अरु केहि समस्या छ? काम के गनुहुन्छ? सबै कुरा विस्तृतमा राखेर एकपटक डाक्टरसंग सल्लाह लिन यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-anoop-krishna-gupta/

Answered on 21/5/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

17 hours, 4 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

17 hours, 4 minutes ago

white patch’s in baby body