Asked by hem pradhan

on 20/5/20

नमस्कार सर !! मेरो शरीर स्वभाबिक भन्दा अलि धेरै नै फरफराउने र पोल्ने , सिल्का हान्ने जस्तो हुन्छ दिनमा 8-10 पटक नै के कारण ले हुन्छ होला सर ।। उत्तरको प्रतीक्षा छु ।।

Replies to question

Post Reply
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

हेम जी। तपाईंलाई चिकित्सकले दिएको औशधि सोही चिकित्सकको सल्लाह अनुसार मात्र बन्द गर्ने, घटाउने वा बधाऊने गर्नुहुन अनुरोध छ। आँफ़ै गूगल गरी ठीक बेठिक अलमल मा पर्नु भयो भने रोगको सही उपचार नहुने र अन्य दीर्घकालीन अशर देखिन सक्छ। त्यसैले डाक्टरको सल्लाह लिनुहोला। धन्यबाद।

Answered on 27/5/20

यस्तो हुन लागेको एक वर्ष भयो सर , यहि ठाउँमा भन्ने छैन दिनमा 8-10 पटक देब्रे साइडको तालु , निधार , पाखुरा, घुडा, पछाडी पाता,तिघ्रा ,खुट्टामा, काध आदि यो हुनु भन्दा पहिला मलाइ निकै पारीवारिक तनाव भएको चाहिँ हो त्यस पछि मलाइ यस्तो भयो र बिचमा कार्तिक , मंसिर तिर चेक गराउदा डेप्रेसनको औषधि दिनु भो तर मैले पुरै खाइन र त्यसपछि फेरि कोल्ड स्टोर भयो तीन महिना औषधि खाएर अहिले रोकेको अवस्था छ र फरफराउने त निकै कम भयो र कोल्ड स्टोर फलो अप मा छु पोल्ने चस्का हान्ने पनि कम भए जस्तो छ ।।लाग्छ भएको छ

Answered on 22/5/20

यस्तो समस्या धेरै कारणहरुले हुन्छन! शरीरको कुन भागमा यस्तो हुन्छा बढी? कति समय भयो यस्तो भएको? झमझमाउने वा अन्य कुनै समस्या नि छ कि? कुनै जाच गराउनुभएको छ यसको लागि वा कुनै डाक्टरलाइ देखाउनुभएको छ? एकपटक नसारोगको डाक्टरसंग अनलाइन परामर्श लिएर आफ्नो सबै समस्या प्रस्ट राख्न चाहनुहुन्छा भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ghan-shyam-kharel/

Answered on 20/5/20

Post your Reply

Press Here to type in नेपाली ➤