Asked by Anonymous User

on 19/5/20

sir namaste mero left side ko कोख manda dukhi rahancha kina hola ??

Replies to question

Post Reply

कोख दुख्ने कारण धेरै हुन्छन! साह्रै बढी नै भएको छ भने एकपटक भिडियो एक्स रे र पिसाबको जाच गराउनुपर्ने हुन्छा! ऐले पानी बढी खानुहोला! बन्द खुलेपछि एकपटक नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला!

Answered on 20/5/20

Post your Reply

Press Here to type in नेपाली ➤