Asked by suraj raut

on 25/3/18

मेरो कपाल धेरै नै झरना थालेको छ तालु मा बढी यसको लागि ओ गर्नु पर्दछ?अहिले कपाल धेरै नै पातलो भाको छ।

Replies to question

Post Reply

त्यसो हो भने जेनेटिक हुन सक्छ ! आजभोलि कपाल प्रत्यारोपणको सेवा पनि नेपालमा उपलब्ध हुन थालेको छ ! कुनै छाला रोग विसेसज्ञ संग सम्पर्क राख्नुहोला !

Answered on 29/3/18

सबै तिर हो तर तालु मा एकदमै

Answered on 26/3/18

कपाल झर्ने कारणहरु धेरै हुन्छन । कतिपय मानिसमा जेनेटिक कारण हुन्छन भने कतिपयमा इन्फेक्सनले पनि हुन सक्छ । एउटा भागको मात्र झरेको हो कि पुरै टाउकोको हो भन्नेमा पनि भर पर्छ । कुनै छाला रोग विशेषज्ञलाई आफ्नो समस्या देखाएर जानकारी लिनुहोला।

Answered on 26/3/18

Post your Reply

Press Here to type in नेपाली ➤