Asked by Anonymous User

on 25/3/18

मेरो कपाल धेरै नै झरना थालेको छ, तालु मा धेरै ।अनि अहिले कपाल धेरै नै पातलो भाको छ। यसको लागि गर्नु पर्दछ होला?

Replies to question

Post Reply

कपाल झर्ने कारणहरु धेरै हुन्छन । कतिपय मानिसमा जेनेटिक कारण हुन्छन भने कतिपयमा इन्फेक्सनले पनि हुन सक्छ । एउटा भागको मात्र झरेको हो कि पुरै टाउकोको हो भन्नेमा पनि भर पर्छ । कुनै छाला रोग विशेषज्ञलाई आफ्नो समस्या देखाएर जानकारी लिनुहोला।

Answered on 29/3/18

Post your Reply

Press Here to type in नेपाली ➤