Asked by Anonymous User

on 1/5/20

८-१० दिन देखि टाउको झुम्म भएको छ के कारणले यस्तो हुन्छ र यसलाई कम गर्न के गर्न सकिन्छ?

Replies to question

Post Reply

निन्द्रा राम्रो सङ्ग लाग्छ मन कुरा चाहिँ नखेलाउ भन्दा पनि आफै अनेक कुरा खेलिरहन्छ।

Answered on 2/5/20

यस्तो धेरै कारणले हुन्छ! निन्द्रा पुरा छ? अरु मनमा कुरा खेल्ने केहि छ? मोबाइल, कम्प्युटर धेरै नचलाउनुहोला! योगा, ध्यान गरिरहनुहोला! थप समस्या केहि मनोचिकित्सकसंग राखेर अनलाइन परामर्श लिनलाई यो लिंकमा राख्नुहोला: https://www.hamrodoctor.com/doctor/dr-anoop-krishna-gupta

Answered on 2/5/20

Post your Reply

Press Here to type in नेपाली ➤