Asked by Anonymous User

on 26/4/20

aja bholi pani pariraheko abastha ma pani mero kidney patient buwa lai nidhar tira matra halka halka pasina auxa yo k karan le huna sakxa???

Replies to question

Post Reply

निधार तिर पसिना आउने धेरै कारण हुन्छन! पहिले देखि यस्तो कि ऐले भर्खरै देखिएको समस्या हो? कैलेकाही थाईराइड वा रगतमा केहि समस्या भएर देखिन सक्छ! एकपटक अस्पताल गएर बेला चिकित्सकसंग सल्लाह लिएर थप जानकारी लिनुहोला! मृगौला रोग विशेसग्यसंग अनलाइन परामर्श लिएर सोध्न चाहानुहुन्छ भने यो लिंकामा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anil-baral

Answered on 26/4/20

Post your Reply

Press Here to type in नेपाली ➤