Asked by Birendra Tiwari

on 27/7/18

हेलो सर नमस्कार मेरो हात खुट्टा पेट र टाउको को नसा हरु डल्लो जस्तो भएछ झम झम गर्छ खुट्टा छिन छिन म निदाऊ छ थकान बढ़ी लाग्छ र नसा र जिउ म केहि चलेको जस्तो फील हुन्छ म के को बिसेसज्ञ लाई चेकअप गरौदा राम्रो हुन्छ र मलाई चिंता एक दम बढ़ी हुन्छ । मेरो 1 बर्ष अगाडि लेफ्ट खुट्टा को थाई भाचेको थियो 06/03 2017 म ऑपरेशन गरेर रॉड हालेको छ ते ले गर दा भएको हो कि ? उचित सलाह पाए हुनथयो सर।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यबाद! यी लक्षणहरुले मात्र तपाइको समस्या यहि भएको भनेर भन्न गाह्रो हुन्छ ! नशाको समस्या, थाइराइडको समस्या वा अरुनै कुनै समस्या पनि हुन सक्छ ! एकपटक रागतको जाचहरु गर्न पनि आवश्यक हुन्छ! खुट्टाको हड्डी भाचिएको कारणले त्यसको हुने सम्भावना कम छ! नजिकैको अस्पतालमा गएर एकपटक फिजिसियन डाक्टरलाई देखाउनुहोला! अनि त्यसपछि उहाकै सल्लाहमा थप जाच औसधी वा अन्य कुनै डाक्टरको मा जानपर्ने निर्णय लिनुहोला! धन्यबाद!

Answered on 28/7/18

I am 33 years old sir

Answered on 27/7/18

Post your Reply

Press Here to type in नेपाली ➤