Asked by Anonymous User

on 21/4/20

dr.sab mero sarir ko taul ghateko xa pahile ko vanda, mero dahine kokha vanda tala dukhai hunxa kahile kahi, man ma dherai dar xa, mero sarir ko taul ghateko vayara malai dherai dar lagi raxa k mai testo vayo ki vanera, mai le kaha ra kasari checkup garaune hola sallah pau mero age 31 xa

Replies to question

Post Reply

तपाइको समस्या सुन्दा ऐले तुरुन्त परिक्षण गराइहाल्नुपर्ने जस्तो लाग्दैन! तौल घट्ने र कोखा भारी हुने समस्या धेरै कारणले हुन्छन! एकपटक अस्पताल गएर भिडियो एक्स रे आदि केहि जाचहरु गर्न सकिन्छ! धेरै डर लिने र आत्तिने नगर्नुहोस! घर बस्दा परिवारसंग समय विताउने, योगा व्यायाम गर्ने ध्यान गर्ने आदि गर्नुहोला! ऐले इमर्जेन्सी समस्या छ भनेमात्र अस्पताल जान उपयुक्त हुन्छा! बन्द खुलेपछि एकपटक नजिकैको अस्पताल गएर विस्तृत जाच गराउनुहोला! धन्यबाद!

Answered on 22/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters