Asked by Anonymous User

on 18/4/20

नमस्ते म 22 बर्स को पुरुष हु मलाइ करिब 2 हप्ता देखि छाती को माथिल्लो भाग दुख्छ अनि खोकी पनि हल्क हल्का लाग्छ घाँटी पनि एकदम दुख्छ घाँटी मा केही बुझो लागे जस्तो हुन्छ घाँटी पनि खसखसाइ रहन्छ यो भन्दा 6/7 महिना अगाडि चेकअप गर्दा pharyngitis भाको भन्नू भन्नु भाको थियो डाक्टर ले अहिले पनि medical बाट औसधि ल्यायर खाइराको छु तर सन्चो नै हुन्न राम्रोसँग चेकअप गर्नलाइ अहिले लकडाउन ले सबै हस्पिटल को opd बन्द छन यस्तो मा मलाइ उचित सल्लाह दिएमा अभारी हुने थिए। धन्यवाद

Replies to question

Post Reply

कुन औसधी ल्याएर खाइरहनुभएको छ? pharyngitis नै भएको नि हुनसक्छ! ऐले मन तातो पानीमा नुन मिसाएर दिनको तीन पटक घाँटी कुल्ला गर्नुहोला! चिसो र धुलोबाट टाढा रहनुहोला! ऐले नाक कान घाटी रोग विशेसज्ञसंग थप परामर्श लिन यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang

Answered on 19/4/20

यो जस्तै same problem भाको बेला 6/7 महिना अगाडी pharyngitis भन्नू भाको थियो

Answered on 18/4/20

Post your Reply

Press Here to type in नेपाली ➤